Section 5
ध्यानाकर्षण गराउन सक्ने
(१) आयोगले मानव अधिकारको संरक्षण र संवरदनसंग
सम्बन्धित कुनै विषयमा आवश्यकता अनुसार कुनै निकाय वा पदाधिकारीको ध्यानाकर्षण
गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगले ध्यानाकर्षण गराएकोमा सम्बन्धित निकाय वा
पदाधिकारीले सो विषयमा आवश्यक कारबाही गरी आयोगलाई जानकारी दिनु पर्नेछ ।